आजको राशिफल (२०८२ कार्तिक २८, शुक्रवार)
विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना
मेष (ARIES)
Good News Alert! प्रतीक्षित नतिजा मिल्ने, अध्ययन/प्रतिस्पर्धामा विजयी। नयाँ काम सुरु गर्दा दीर्घ लाभ।
वृष (TAURUS)
Greed Trap! फाइदा मात्र हेर्दा आलोचना। सोचेर निर्णय लिनु—पुराना सम्झौता नछुटाओ।
मिथुन (GEMINI)
व्यवसायमा फाइदा तर प्रतिस्पर्धीबाट टेन्सन।
हल्ला–गफले दूरी—धेरै काम दोहोरिन सक्छ।
कर्कट (CANCER)
अध्ययन–बौद्धिक चमक!
सहयोग मिल्ने, नाम–दाम–इनाम तीनै हातपर्ने।
सिंह (LEO)
इच्छा पूरा!
स्वादिष्ट भोजन, व्यापारमा फाइदा, प्रेम–मित्रता मजबुत।
कन्या (VIRGO)
अनावश्यक खर्च ↑
दौडधुप धेरै, तर लगानी सावधानीपूर्वक—भ्रमण योग पनि बलियो।
तुला (LIBRA)
आयस्रोत धमाधम!
रोकिएको काम चल्ने, व्यापारमा फड्को, साझेदारी लाभदायी।
वृश्चिक (SCORPIO)
आज अलि असहज—धेरै मिहिनेत आवश्यक।
शुभचिन्तकसँग नजिकिरहनु—ईर्ष्या गर्नेहरू सक्रिय।
धनु (SAGITTARIUS)
भाग्य खुल्ने दिन!
मान–प्रतिष्ठा, पदीय जिम्मेवारी, साथीभाइको साथ—सबै अनुकूल।
मकर (CAPRICORN)
गोपनीयता भंग हुन सक्छ—सावधान!
चुनौतीमै अवसर, खर्च नियन्त्रणमा राख्दा लाभ।
कुम्भ (AQUARIUS)
प्रेम र मित्रताको बन्धन मजबूत।
आम्दानी वृद्धि, उपहार प्राप्ति—तर वादविवाद टार्नु।
मीन (PISCES)
खर्च ↑ बचत ↓
प्रतिस्पर्धामा विजय, स्वास्थ्यमा ध्यान दिनु।
रोकिएको रकम उठ्न केही समय।



प्रतिकृया दिनुहोस्