आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २५ फागुन

तेह्रथुम, छथर गाउँपालिका४ फाक्चामारा बस्ने नगेन्द्र निरौलाको भान्सा घरमा तबार बिहान आगलागी हुँदा घर र घर भित्र रहेक फर्निचर, भाडार्तन, अन्नपातगायतका समान र्णपमा जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तनहुँ, बन्दिपुर गाउपालिकास्थित मिना श्रेष्ठको मनकामना कपास द्यगमा विद्युतर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलनष्ट भएको

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)